काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन)कार्य समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ । प्रतिस्थापन विधेयकमा जलाशय तथा अर्ध जलाशययुक्त २०० मेगावाटमाथिका जलविद्युत् आयोजनाले २१ वर्षसम्म छुट पाउने ब्यबथा गरिएको छ ।
काठमाडौं । महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुले पुश्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौं । लगानी बोर्ड नेपाल (आइबिएन)ले आगामी पाँच वर्षमा करिब १० खर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँचवर्षे व्यावसायिक योजना (२०७८–८२) सहितको रणनीतिक योजना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
काठमाडौं । उद्योग संगठन मोरङ उद्योग व्यवसाय क्षेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको समस्याका साथै विद्युतसंग सम्वन्धित अन्य नीतिगत समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।