समाचार
उद्योग संगठन मोरङद्धारा औद्योगिक-शैक्षिक सम्वाद कार्यक्रमको आयोजना |
विराटनगर । औद्योगिक तथा शैक्षिक क्षेत्र वीचको अन्तरसम्वाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउने अभिप्रायका साथ उद्योग संगठन मोरङ अन्तर्गतको स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा इकोनोमिक ग्रोथ – आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन वि




