सौराहा । नेकपा एमालेका नेता शंकर पोखरेलले दशौं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने बताएका छन् । नेकपा एमालेको दशौं महाधिवेशनको बन्द शत्रको पूर्व सन्ध्यामा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले भने, ‘सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीका रुपमा रहेको छ । हामी य