समाचार
देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा अध्ययन हुने | महासंघ र आईएफसीबीच सम्झौता
काठमाडौं । अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारे अध्ययन हुने भएको छ । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी)बीच सहकार्यको सम्झौता भएको छ । निजी क्षेत्रको अवस्थाको मूल्यांकन गरी उनीहरूले अर्थतन्त्रमा पुर्याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासमा नीति निर्मात




