समाचार
अरुण तेस्रोको उच्चस्तरीय भ्रमण सम्पन्न |
काठमाडौं। सरकारका मुख्यसचिव शंकरदास बैरागीले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना तोकिएको समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको उत्पादन तर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिको सम्बन्धमा शुक्रबार (कात्तिक ४ गते) एक उच्चस्तरीय अनुगमन गर्दै उनले यस्तो न




