समाचार
कपिलवस्तु ३ ː चौथोपटक प्रतिनिधि सभा छिर्दै अभिषेक |
काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ मा यसपटक गठबन्धनबाट कांग्रेसका अभिषेकप्रताप शाह चुनावी मैदानमा उत्रेका छन्। उनका मुख्य प्रतिस्पर्धी हुन् एमालेका मंगलप्रसाद गुप्ता। यसो त यस क्षेत्रमा जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्र, जनमत पार्टीका नरसिंह चौधरी र राप्रपाका प्रकाश रजौरिया पनि प्रतिस्पर्धाम
मंसिरको १ गते राति १२ बजेबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने |
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्व




