काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आम्दानीमा रेकर्ड विन्दुमा पुगेको छ । सन् २०२२ को कतार विश्वकपका लागि भएको चार वर्षको व्यावसायिक सम्झौतामा ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको फिफाले जानकारी गराएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दई महिना यताकै न्यून विन्दु नजिक आइपुगेको छ । चीनमा कोभिडका कारण मागमा कमी आउने सम्भावना र अमेरिकी डलर पुनः बलियो बनेपछि सोमबार कच्चा तेलको भाउ करिब १ डलरले घटेको छ ।