काठमाडौं । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबबार अल थुमामा रंगशालामा १–० को जित रच्दै मोरक्को विश्वकप इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम भएको छ ।
काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले दोस्रोपल्ट पाएको पेनाल्टीमा बल पोस्टमाथि प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबबार अल थुमामा रंगशालामा १–० को जित रच्दै मोरक्को विश्वकप इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम भएको छ ।
काठमाडौं । वर्षायाममा बन्द गरिएको मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबार (आज)देखि पुनः सुरु गरिंदै छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दैछन् ।
काठमाडौं । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।