नेपालको पर्यटनकाबारे अस्ट्रियाका उच्च पदाधिकारीसँग छलफल |
काठमाडौं । अस्ट्रियन दूतावास, नयाँ दिल्ली भारतबाट नेपाल आएको राजदूत सहितको उच्च स्तरिय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ । सो अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थ




