काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले जानकारी दिए ।
काठमाडौं । अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरेका अधिवत्ता बिष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ८७ अर्ब भन्दाबढि लगानीका ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार स्वदेशी र विदेशी गरी ८७ अर्ब ८५ करोड रुपैयाँ लगानीका ८६ वटा दर्ता भएका हुन् ।
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा पर्यटन क्षेत्रको लगानी घटेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आवको चार महिनामा यस क्षेत्रको लगानी घटेको हो ।
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताए । अर्थमन्त्रालयमा बुधबार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि हस्तक्षेप नहुने जानकारी दिए।
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ८७ अर्ब भन्दाबढि लगानीका ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार स्वदेशी र विदेशी गरी ८७ अर्ब ८५ करोड रुपैयाँ लगानीका ८६ वटा दर्ता भएका हुन् ।
काठमाडौं । खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो ।