समाचार
२२ औं आहारारा पोखरा गोल्डकपको उपाधि संकटाले जित्यो |
काठमाडौँ । पोखरामा सम्पन्न २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यो सँगै संकटाले दोस्रो पटक आहारारा गोल्डकपको उपाधिमा नाम लेखाउन सफल भएक
आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति
काठमाडों । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हु




