काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघको बिहीबार सम्पन्न केन्द्रीय पदाधिकारी समितिको बैठकले प्रदेशस्तरीय भेला, समितिहरु गठन÷पुनर्गठनदेखि रक्तदान कार्यक्रमसम्मका कार्यक्रम गर्ने भएको छ । महासंघको बैठकले गरेका विभिन्न ६ वटा निर्णयहरु प्रकार छन् ।