शिक्षा विधेयक संशोधनको माग गर्दै देशभरका प्रशासन निकायमा प्याब्सनले बुझायो ज्ञापन पत्र
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज देशभरका जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा […]

