वीरगन्ज । विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा फागुन १ गते वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम ‘प्रवचन एवं महाआरती’ कार्यक्रम सम्पन्न गरिएको छ । मन्दिरको सांस्कृतिक तथा धार्मिक महत्व फैलाउने उद्देश्यले दिउँसो ३ः३० बजे कार्यक्रम आयोजना
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले आगामी ३ महिनापछि मूल्यबृद्धि १० प्रतिशत पुग्ने देखाएको छ। सर्वेक्षणमा एक वर्षपछि मूल्यबृद्धि १२ प्रतिशत पुग्ने अनुमान छ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो ।
काठमाडौं । सुनको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । फागुन ३ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन तोलामा पाँच रुपैयाँले घटेको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले आगामी ३ महिनापछि मूल्यबृद्धि १० प्रतिशत पुग्ने देखाएको छ। सर्वेक्षणमा एक वर्षपछि मूल्यबृद्धि १२ प्रतिशत पुग्ने अनुमान छ।
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । झापास्थित मेची पुलमा आयोजित सभाबाट पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवसायी प्रसाईको महाअभियानको उद्धघाटन गरेका हुन् ।