समाचार
अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छः उपाध्यक्ष संघई |
सुनसरी । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएका छन् । आजदेखी धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापारघाटा कम गर्नका लागि निर्या




