काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज (माघ १५ गते) देखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था सुरु गर्दैछ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको […]
विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी÷व्यवसायीहरुका साथ सोलार रुफटप सम्वन्धी अन्तरक्रिया भएको छ ।नेपाल […]
काठमाडौँ । उद्योगहरूमा रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनको लागि कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणको लागि त्रिपक्षीय सम्झौता भएको छ ।आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । महानगरले पुरानो बानेश्वरस्थित रत्नराज्य स्कुलमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन […]
काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस […]
काठमाडौं । पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याई सार्वजनिक गरिएको छ । समुद्र सतहबाट १ […]
विराटनगर । उद्योग र शैक्ष्ँिक क्ष्ँेत्र वीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको […]
केशब सापकाेटाहरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ […]
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन् । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज […]