लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । […]

