अशोज ७, २०७५ सार्वजनिक भयो दोस्रो थोक मूल्य सर्वेक्षण | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा आइतबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नयाँ प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
अशोज ७, २०७५ दशैंको टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा | आर्थिक पाटी संवाददाता काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
अशोज ७, २०७५ प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
अशोज ७, २०७५ बूढीगण्डकी पुनः गेजुवालाई दिने सरकारको निर्णय | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा गु्रप अफ कम्पनीलाई दिने निर्णय गरेको छ ।
अशोज ७, २०७५ तल्लो मोदी जलविद्युत्बाट दशैंअघि नै उत्पादन शुरू हुँदै | राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट विजुली थपिँदै आर्थिक पाटी संवाददाता कुष्मा । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैंअघिदेखि उत्पादन शुरू गर्ने भएको छ ।
अशोज ६, २०७५ उपत्यकाका नदीमा पानीको सतह बढन सक्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।
अशोज ६, २०७५ निजि क्षेत्रका जहाजलाई पनि अन्तरराष्ट्रिय उडानको अनुमति दिइने | आर्थिक पाटी संवाददाता काठमाडौंं । सरकारले निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई अन्तरराष्ट्रिय उडान भर्न दिने भएको छ ।
अशोज ६, २०७५ शनिबार काठमाडौंमा साढे ८ लाख लिटर पेट्रोल बाडियो | अब अभाव अन्त्य हुने आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल आयल निगमले शनिबार ठुलो परिणाममा काठमाडौं उपत्यका पेट्रोल र डिजले वितरण गरेको छ ।
अशोज ६, २०७५ जर्मनीले ७ अर्व ५० करोड रुपैयाँ सहयोग गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । जर्मनीले नेपाललाई अबको दुई वर्षका लागि ७ अर्व ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
अशोज ५, २०७५ पश्चिम सेती निर्माणका लागि नयाँ मोडालिटी बनाउन उच्चस्तरीय समिति गठन | आर्थिक पाटी संवाददाता काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले ७५० मेगावाट जडित क्षमताको पश्चिम सेती जलविद्युत परियोजना निर्माण गर्न अनिच्छा देखाएको छ ।