काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पारेको प्रभाव तथा अन्योलबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
चितवन । हिन्दू महिलाहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण गएरातिदेखि उक्त सडक अवरुद्ध भएको छ ।