समाचार
ऊर्जामन्त्री पुनसँग जापानी प्रतिनिधिमण्डलले गर्यो भेट |
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच आज भेटवार्ता भएको छ । जापानको कृषि तथा वन मन्त्रालयका अन्तरराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीवार सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भेटवार्ता गर




