समाचार
हुण्डीको कारोबार गर्ने भारतीयसहित सात जना पक्राउ | चेक रकम र नगद गरी ४ करोडभन्दा बढी बरामद
काठमाडौं । काठमाडौंमा विभिन्न व्यापारिक संस्था खोली गैरकानूनी रूपमा हुण्डीको कारोबार गर्ने भारतीय र नेपाली नागरिक गरी सात जनालाई प्रहरीले चेक रकम र नगद गरी ४ करोडभन्दा बढी रकमसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूबाट नगद रू. ५१ लाख ४ हजार ५ सय, चेक रकम रू. ३
मुग्लिङ–नारायणगढ खण्डका १४ पुलको बजेट स्वीकृत |
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेक
हिमालयन ट्राभल मार्ट सम्पन्न |
काठमाडौं । हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा सम्पन्न भएको छ । उक्त मार्टले नेपाललाई हिमालयको प्रवेशद्वारको रूपमा ब्राण्डिङ गर्दै सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । विभिन्न ७ देशबाट ५२ ओटा विक्रेताको सहभागिता रहेको मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको आयोजकक
तरकारी थोक बजार असार मसान्तदेखि सञ्चालनमा आउँदै |
विराटनगर । मोरङको कटहरी–२ मा निर्माणाधीन तरकारी तथा फलफूल थोकबजार असारको अन्तिमदेखि सञ्चालनमा आउने भएको छ । १३ करोड रुपैयाँको लगानीमा स्थापना गर्न लागिएको उक्त थोक बजारको निर्माण कार्य अन्ति चरणमा पुगेको छ । उक्त थोकबजार विश्व बैङ्कको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाको लगानीमा निर्माण भएको


