सिद्धबाबामा सुरुङमार्गलाई १० अर्ब दिइने, १.२४ कलिोमिटर लामो सुरुङ बन्ने |
काठमाडौं । सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बन्ने स्रोत सुनिश्चित भएको छ । यससँगै अर्थ मन्त्रालयले सुुरुङमार्गको वहुवर्षीय ठेक्का लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुमति दिएको छ । १.२४ कलिोमिटर लामो सुरुङ बनाउन मध्यमकालीन खर्च संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रो




