नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई | सिंहदरबारमा नयाँ परम्पराको सुरुवात
काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे । बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु हत




