समाचार
चेम्बरले आयोजना गर्याे विपद व्यवस्थापन सम्बन्धी तालिम |
काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । चेम्बरले बुधबार जापानबाट सिकेर आएको विपद व्यवस्थापन सम्बन्धी जानकारी अन्य सहभागिलाई दिने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो । तालिम चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जापान स्थित ओसाका सिटी युनिभर्सिटीका प्राध




