काठमाडौं । अर्थमन्त्रालयले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीदका लागि करिब एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थले स्वास्थ्य मन्त्रालयलाई यो रकम दिएको हो ।
काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण अमेरिकामा हरेक दिन ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । एकातिर आफन्त गुमाउनुको पीडा त छँदैछ, परिवारका सदस्यहरुले सहीसँग अन्तिम विदाई पनि गर्न पाएका छैनन् ।
काठमाडौं । भारतले प्रतिबन्ध लगाएको २४ किसिमका औषधीमाथिको प्रतिबन्ध हटाएको छ। एक महिना अघि भारतले निर्यात रोक लगाएका औषधीहरुमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् ।
बामाको । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।