समाचार
एक्यानको आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब |
काठमाडौं । चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यान ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसंग सम्बन्धित नीतिहरुमा सहजीकरणका लागि आग्




