व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्य विधि २०७७ जारी | पचास अर्ब रुपैयाँको व्यवसाय सञ्चालन कर्जा प्रवाह खाता खोलिने
काठमाडौँ । कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोरोनाबाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउ




