समाचार
महासंघको २२ वटा समिति तथा फोरमहरूमा सभापति चयन |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन्। महासंघका पदाधिकारीहरूको उपस्थितिमा सचिवालयमा आयोजित एक विशेष समारोहमा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र सहित सभाप




