काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखि यता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार सोमबार बिहानसम्ममा ब्राजिलमा यो भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५०४ जनाको ज्यान गएको छ ।
काठमाडौं । देशलाई कृषिमा आत्मनिर्भर बनाउन खाद्य बैंक स्थापना भएको छ । सो बैंकले देशका विभिन्न जिल्लामा जग्गा लिजमा लिने प्रक्रिया पनि अन्तिम चरण पुर्याएको छ ।
मकवानपुर । मकवानपरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा स्थापना गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।