समाचार
उद्योग व्यवसाय क्षेत्रको पुर्नजिवनका लागि उद्योग संगठन मोरङको अपिल |
काठमाडौं । कोभिड १९ को दोश्रो भेरियन्टको संक्रमणका कारण मानव स्वास्थ्यमा परेको जोखिम, सर्वसाधारणको दैनिक जिविकोपार्जन तथा आर्थिक एवं उद्योग÷व्यवसाय क्षेत्रमा परेको प्रभावलाई दृष्टिगत गरी अर्थतन्त्रलाई पुनः चलायमान बनाउदै उद्योग व्यवसायको पुर्नजिवनका लागि सहजिकरण गर्दै आमसर्वसाधारणलाई यस भय र त्रासको




