कोका–कोलाको “चिल एन्ड विन” क्याम्पेन सार्वजनिक
काठमाडौँ । कोका–कोलाले आफ्ना उपभोक्ताहरूकालागि प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो […]

