उद्योग प्रतिष्ठानका प्राविधिकका लागि ईण्डष्ट्रियल अटोमेशन तालिमको आयोजना
विराटनगर । उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत यस क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको पच्चिस दिने ईण्डष्ट्रियल […]

