अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ एनआइसी एसिया र महिलातर्फ ग्लोबल आइएमई विजयी
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को पुरुषतर्फ एनआइसी एसिया बैंक र महिलातर्फको ग्लोबल आइएमई बैंकले उपाधि जितेका छन् । […]

