नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति
काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ […]
काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ […]
काठमाडाैं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला […]
काठमाडौँ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण […]
काठमाडौं। शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका […]
कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ iPhone 15 एकास्सी” सुचारु […]
काठमाडौं, ३० चैत्र २०८०( नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित त्ख्क् लेनयाँ वर्षको अवसर पारि ॅत्ख्क् मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । […]
काठमाडौं, चैत्र ३० :एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले नेपाली नयाँवर्षलाई लक्षित गरेर ग्राहक महानुभावहरुको लागि ॥।नयाँ वर्ष २०८१ को बहार […]
काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी […]
काठमाडौं । स्किल वीक २०२४ पाँचौं संस्करण समापन समारोह सम्पन्न भएको छ । आइतबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र […]
काठमाडौं । डिजिटलाइजेशनको द्रुत युगमा, प्रविधि र डिजिटल शिक्षा विद्यार्थीहरूको पहुँचको लागि महत्वपूर्ण भएको छ । स्थानीय सामुदायिक विद्यालयहरूमा डिजिटल एक्सपोजर ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर […]