हस्तकला व्यवसायको विश्वव्यापीकरणका लागि असोज १७ देखि हिमालयन इन्टरनेशनल एक्सपो
काठमाडौं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले यहि असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुँदैछ । घटस्थापनाका दिनबाट आरम्भ हुने […]

