अर्थमन्त्री हान पदाधिकारी भेट,ऋणको किस्ता र व्याज तिर्ने समय सीमा बढाउन हानको माग
काठमाडौं । होटल संघ नेपाल (हान)का अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटी ज्ञापनपत्र बुझायो । उक्त अवसरमा संघका अध्यक्ष […]

