नेपाल टेलिकमको एफटीटीएच हुम्लाको सिमकोटमा सुरु, अब ७७ वटै जिल्लामा
काठमाडौँ । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित […]

