सार्वजनिक भयो नेपालमै एसेम्बल रोयल इन्फिल्ड हिमालयन ४५०, कति पर्छ मूल्य?
काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा शुरु भएको नाडा अटो शो २०२४ मा नेपालमै एसेम्बल रोयल इन्फिल्ड सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालस्थित आधिकारिक बिक्रेता त्रिवेणी […]

