महिन्द्राले ल्यायो ‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम १’ योजना, ट्र्याक्टर खरिद गर्दा ‘लाखौँको इनाम’’
काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि […]

