विपद्प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधेः उपचारको पैसा तिर्नु त परेन ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र […]

