एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपे प्लसमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच ‘एलिपे प्लस’ को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल-पे मर्चेन्टहरूका क्यूआर कोडमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको […]

