बूढी गण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित […]

