सिद्धार्थ बैंक लगातार दोस्रो पटक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ को अवार्डबाट सम्मानित
काठमाडौँ । सिद्धार्थ बैंक बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित […]

