ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन […]

