आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ र फिल्ड भिजिट सञ्चालन हुने
काठमाडौं । प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । […]

