समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिको प्रशिक्षण सकियो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको बालकुमारीमा मंगलबार पार्टीका अध्यक्ष […]

