यशोदा फुड्सले भन्यो-‘अदालतको आदेशको गलत ब्याख्या भयो, बिक्री वितरणमा रोक लागेको छैन’
भैरहवा । पछिल्लो समय नेपाली नागरिकको रोजाईमा परेको करेन्ट चाउचाउले आफुहरुले टे्रडमार्क दर्ता गरी आबश्यक कानुनी प्रक्रिया पुरा गरी उत्पादन बिक्रि बितरण गरेको जनाएको छ […]

