टेस्लालाई उछिन्दै चीनको बीवाईडी बन्यो विश्वमा सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने कम्पनी
अमेरिकी अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेको समेत लगानी रहेको चिनियाँ अटो निर्माता बीवाईडीले बिक्रीको आधारमा एलोन मस्कको टेस्लालाई उछिनेको छ । वीवाईडीको विक्रीले विद्युतिय वाहनको क्षेत्रमा […]

