‘भिजा एक्सेलेरेटर कार्यक्रम २०२४’ मा अब नेपालमा फिनटेकहरूबाट आवेदन खुला
काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी, भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाका साथै आवेदनहरू खुला गरेको छ। यस पहलको उद्देश्य भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा […]

