अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर रिलिज |
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’ को टिजर रिलिज भएको छ । अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को टिजर आज रिलिज भएको हो ।

काठमाडौं । आसिफ शाहको निर्देशनमा फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ । यसअघि ‘कर्कश’ र ‘२ रुपैयाँ’जस्ता हिट फिल्म निर्देशन गरेको जी-ट्वान्टीवान प्रोडक्सनले कमेडी जनरामा यो फिल्म बनाउन लागेको हो ।
काठमाडौंँ । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको फिल्म ‘ज्याकी : आइएम ट्वान्टी वान’ अगामी वैशाख २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था आइकोर फिल्मस्ले बिहीबार सरस्वती पूजाको अवसर पारेर फिल्मको निर्माण तिमी सार्वजनिक गरेको हो ।
काठमाडौं । आगामी २ चैतदेखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप, जुरीलगायतबारे जानकारी गराइएको हो।
काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो ।
काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो ।